२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एनपीएलको फाइनलमा पुग्न जनकपुरलाई कर्णालीले दियो ११९ रनको लक्ष्य

बिहिवार , पौष ४, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा पुग्न जनकपुर बोल्ट्ससलाई कर्णाली याक्ससले ११९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

जनकपुरले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले ९ विकेटको क्षतिमा ११८ रन बनाएको हो ।

कर्णालीका गुल्सन झाले सर्वाधिक २५ रन जोडे । देव खनालले २४, जिशन मक्सुद १२, चाडविक वाल्टन ११ र विलियम वोसिष्टोले १४ रन बनाए ।

बलिङमा ललित राजवंशी, जिमि निशम र मोहम्मद मोहसिनले दुईदुई, हर्ष थाकर र शेर मल्लले एकएक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट