२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

नेपालले दियो हङकङलाई २६६ रनको लक्ष्य

शुक्रवार , पौष ५, २०८१

काठमाडौं । एक दिवसीय यू–१९ सिरिजको अन्तिम खेलमा नेपालले हङकङलाई २६६ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदान हङकङविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा सबै विकेट गुमाउँदै २६५ रन बनाएकाे हाे ।

नेपालका ओपनर सूर्यान्शु कोइरालाले सर्वाधिक ६० रन बनाए । सन्तोष यादव, कप्तान अभिषेख तिवारीले अर्थशतक बनाए । सन्तोष ५३ र अभिषेख ५३ रनमा आउट भए ।

हङकङका प्रित मांगुकिया, श्यायन पुरी, पार्थ श्रिभास्टव र डेनियल म्यापले दुई/दुई विकेट लिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट