२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सुदूरपश्चिमका सैफ जैव अर्धशतक बनाएर आउट

शनिवार , पौष ६, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सका ओपनर सैफ अलि जैवले अर्धशतक पूरा गरेका छन् ।

उनी अर्धशतक पूरा गर्दै आउट भएका हुन् ।

टीयु क्रिकेट मैदानमा उनले ४२ बलमा ६९ रन बनाएका हुन् । जनकपुर बोल्ट्सका किशोर महतोले विकेट लिन सफल भए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट