२०८३, जेठ २२ गते
शुक्रवार, जेठ २२ गते २०८३
शनिवार , पौष ६, २०८१
Shares
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले छैटौँ विकेट गुमाएको छ ।
आरिफ शेख १ रन बनाउँदै पभेलियन फर्किएका हुन् ।
जनकपुर बोल्ट्सका मोहम्मद मोहसिनले विकेट लिन सफल भए ।
सुदूरपश्चिमले ६ विकेटको क्षतिमा १६९ रन बनाएको छ ।
Be the first to comment!
© 2026 All right reserved to sunaulonepal.com
Design & Developed By
प्रतिक्रिया दिनुहोस