
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सको पहिलो विकेट लिन सफल भएको छ ।
जनकपुरका ओपनर आशिफ शेख ३३ रन बनाएर आउट भएका छन् ।
उनले १९ बलको सामना गरे ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend