२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एनपीएलमा ललित राजवंशी बने सर्वोत्कृष्ट बलर, पाए मोटरसाइकल

शनिवार , पौष ६, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा ललित राजवंशी सर्वोत्कृष्ट बलर बनेका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट बलर बन्दै राजवंशीले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।

त्यसैगरी उदीयमान खेलाडी कर्णाली याक्सका विपिन प्रसाद शर्माले पाएका छन् । उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाएका छन् ।

एनपीएलको फेयर प्ले अवार्ड लुम्बिनी लायन्स टिमले प्राप्त गरेको छ ।

यो पनि :

नेपाल प्रिमियर लिगमा सुदूरपश्चिमका कप्तान ऐरीले जिते कार

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट