२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

सामान्य बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार , पौष ८, २०८१

काठमाडौँ । नेपाली बजारमा आज सोमबार सुनको मूल्य सामान्य बढेको छ ।

आज सुन तोलामा २०० रुपैयाँले बढेर प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको छ ।

आइतबार सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार