काठमाडौँ । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेरमा बस्ने गरी बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
उक्त बैठकमा सहकारी समस्याको विषयमा छलफल हुनेछ ।
त्यस्तै, बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफल गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस