२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

एमाले सचिवालय बैठक जारी, केन्द्रीय कमिटी बैठकबारे निर्णय लिँदै

बुधवार , पौष १०, २०८१

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेका लागि बोलाइएको बैठक केही समयअघिबाट मात्रै सुरु भएको हो ।

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । आगामी पुस २१ र २२ गते केन्द्रीय कमिटी बैठक बोलाउने एमालेको तयारी छ ।

मुख्यालय च्यासलमा बसिरहेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने छ । त्यस्तै, उक्त बैठकले समसामयिक राजनीतिक विषयमा छलफल गर्नेछ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार