२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

नयाँ पार्टी खोल्ने तयारीमा भीम रावल

बिहिवार , पौष ११, २०८१

काठमाडौं । नेता भीम रावलले नयाँ पार्टी खोल्ने तयारी थालेका छन् । नेकपा एमालेबाट निष्कासित नेता रावलले नयाँ पार्टी खोल्ने भएका हुन् ।

स्रोतका अनुसार केही दिनभित्रै रावलले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने छन् । उक्त पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओलीले गरेको निर्णयबारे आफ्नो कुरा राख्ने छन् ।

पूर्व पार्टी उपाध्यक्षसमेत रहेका रावललाई बुधबार एमालेको सचिवालय बैठकले संगठित सदस्यसमेतबाट हटाउने निर्णय गरेको थियो ।

दशौं महाधिवेशनयता लगातार पार्टी निर्णयविपरीत गतिविधि गरेको आरोप लगाएर एमालेले एमालेले रावललाई निस्कासन गरेको हो ।

यो पनि :

एमालेबाट भीम रावल निष्काशित

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार