२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

रास्वपाको सचिवालय बैठक बस्दै

शुक्रवार , पौष १२, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो ।

समसामयिक राजनीतिका विषयमा छलफल गर्न रास्वपाले सचिवालय बैठक बोलाएको पार्टी प्रवक्ता मनिष झाले बताए ।

यस्तै बैठकमा केन्द्रीय विभागमा मनोनयन र आगामी केन्द्रीय समिति बैठकको तयारीबारे छलफल हुनेछ

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार