logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • धितोपत्र बोर्डद्वारा ४३ करोडको आईपिओ स्वीकृत, सिंगटी हाईड्रोले पायो अनुमति

    धितोपत्र बोर्डद्वारा ४३ करोडको आईपिओ स्वीकृत, सिंगटी हाईड्रोले पायो अनुमति

    4.8K
    Shares

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता आईपिओ स्वीकृत गरेको छ । बोर्डमा आवेदन दिएको सिंगटी हाईड्रो इनर्जी कम्पनीको आईपिओ हिजो स्वीकृति भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

    सिंगटी हाईड्रो इनर्जीको कूल एक अर्ब ४५ करोड चुक्ता पुँजिको ३० प्रतिशत प्राथमिक शेयर सर्वसाधारणलाई वितरण गर्न बोर्डले अनुमति दिएको हो ।

    कम्पनीसँग कूल जारी पुँजिको ७० प्रतिशत अर्थात एक अर्ब एक करोड ५० लाख रुपैयाँको शेयर संस्थापक शेयरधनीहरुले लिइसकेका छन् । आईपिओ जारी गरे पश्चात कम्पनीको चुक्ता पुँजि एक अर्ब ४५ करोड पुग्नेछ ।

    DH.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend