२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

ललितकला प्रज्ञा-प्रतिष्ठानमा सिसी कला प्रदर्शनी शुरु

सोमवार , पौष १५, २०८१

काठमाडौं । काठमाडौंको ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी शुरु भएको छ ।

सोमबारदेखि प्रतिष्ठानमा सिसी कला प्रदर्शनी शुरु भएको हो । प्रदशर्नी आगामी एक हप्तासम्म चल्नेछ ।

कलाकार विभूषण नविन ताम्राकारले पुराना संग्रहालयहरुको संरक्षण गर्ने उद्देश्यले सिसी कला प्रदर्शनी आयोजना गरिएको बताए । उनले यो प्रदशर्नी आगामी २० गतेसम्म चल्ने बताए ।

उनले सिसीका कलाहरु प्रदर्शनीमा ४५ वटा राखिएको बताए । उनले मेलामा पाँचतले मन्दिर, पशुपति, जानकी मन्दिर, तलेजु भवानी र काष्ठमण्डपको कला प्रदशर्नीमा राखिएको बताए ।

उनले मुलुकभित्र नै नयाँ सिर्जना र कला भएको मानिसले केही गर्नसक्ने वातावरण रहेको बताए । उनले कलाकारहरुलाई समाजले हेर्दा नराम्रो दृष्टिकोणले हर्ने गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट