२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

बारबास्ट्रोलाई ४-० गोलले हराउँदै बार्सिलोना अन्तिम १६ मा

आइतवार , पौष २१, २०८१

काठमाडौं । बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेको छ । बारबास्ट्रोलाई ४(० गोलले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

शनिबार राती भएको खेलमा बार्सिलोनाको लागि रोबर्ट लेवान्डोस्की, पाब्लो टोरे र एरिक गार्सियाले गोल गरे ।

कोपा डेल रे अन्तरगत शनिवार राति नै भएको अन्य खेलहरूमा रियल बेटिस, ओसियना, अल्मेरिया र एथलेटिको मेड्रिड विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट