२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

मन्त्रिपरिषद् बैठक बस्दै

मंगलवार , पौष २३, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ सात बजे बस्नेगरी मन्त्रिपरिषद्को नियमित बैठक बोलाइएको हो ।

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाइएको छ । बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्नेछ ।

त्यस्तै, बैठकमा सशस्त्र प्रहरीका चार डीआईजीका पदावधिबारे निर्णय हुने कार्यसूची रहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट