२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

विपक्षी दलहरूको बैठक सिंहदरबारमा

बुधवार , माघ २, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले बोलाएको विपक्षी दलहरूको बैठक जारी छ ।

नेकपा माओवादी केन्द्रले बोलाएको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक जारी रहेको हो ।

बिहान ९ बजेबाट सुरु भएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, राप्रपाका बुद्धिमान तामाङ, प्रभु साह, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट