२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

पार्टीका मन्त्रीहरूसँग छलफल गर्दै सभापति देउवा, बोलाए बुढानीलकण्ठ

बुधवार , माघ २, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट मन्त्री बनेकाहरुलाई छलफलका लागि बोलाएका छन् । सभापति देउवाले बिहीबार विहान ८ बजे आफ्नो निवास बुढानीलकण्ठमा मन्त्रीहरुलाई बोलाएका हुन् ।

मन्त्रीहरूसँग सामूहिक छलफल गर्न देउवाले भोलि उनीहरूलाई बोलाएको सचिवालयले जनाएको छ ।

कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा नेतृत्व गरिरहेका छन् । कांग्रेसबाट १० मन्त्री र २ राज्यमन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट