२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

समाजवादी मोर्चाको बैठक आलोकनगरमा सुरु

बुधवार , माघ २, २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका साना बाम दलहरुले बनाएको समाजवादी मोर्चाको बैठक सुरु भएको छ । आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकमा मोर्चामा आवद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, महेन्द्रराय यावद नेतृत्वको नेपाल समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेताहरु उपस्थित भएका छन् ।

हाल एकीकृत समाजवादीका अध्यक्ष नेपाल मोर्चाको संयोजक छन् ।

६ महिनापछि विपक्षी चार दलीय समाजवादी मोर्चाको बैठक आज बसेको हो । बैठकमा विगतको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम र भावी रणनीतिबारे छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट