२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

यू–१९ महिला विश्‍वकपमा टस हारेर बंगलादेश विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

शनिवार , माघ ५, २०८१

काठमाडौं । आईसीसी यू–१९ टी२० महिला विश्‍वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेश विरुद्ध टस हारेर ब्याटिङ गर्दैछ ।

बंगलादेशकी कप्तान सुमैया अक्तरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् ।

गत डिसेम्बरमा भएको एसिया कपमा नेपालले बंगलादेशसँग हार व्यहोरेको थियो । नेपाल त्यसको बदला लिने दाउमा हुनेछ ।

यस्तो छ नेपाली प्लेइङ–११

पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी र अनु कडायत ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट