२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

यू–१९ महिला विश्वकपमा बंगलादेशविरुद्ध नेपाल ५२ रनमा अलआउट

शनिवार , माघ ५, २०८१

काठमाडौं । आइसीसी यू–१९ महिला विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपाल ५२ रनमा अलआउट भएको छ ।

मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १८ ओभर २ बलमा ५२ रन बनाउँदै अलआउट भएको हो ।

नेपालका लागि ओपनर सना प्रवीणले सर्वाधिक १९ रन बनाइन् । त्यस्तै, सिमाना केसी १०, सावित्री धामी १, कप्तान पूजा महतो २, किरन कुँवर १, अलिशा यादव ४, तिर्सना विक ३ रनमा आउट भए ।

बंगलादेशकी जन्नतुल माउवाले दुई विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट