२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

महिलातर्फको खो खो विश्वकपको उपाधि भारतलाई, नेपाल बन्यो उपविजेता

आइतवार , माघ ६, २०८१

काठमाडौं । प्रथम खो खो विश्वकप को महिलातर्फ नेपाल उपविजेता बनेको छ ।नेपाललाई हराउँदै भारतले महिलातर्फको खो खो विश्वकपको उपाधि जितेको छ ।

घरेलु मैदान नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा नेपाल भारतसँग ७८–४० ले पराजित भएको हो ।

पुरुषतर्फको फाइनल खेल केही बेरमा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट