२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

आईसीसी यू–१९ महिला विश्वकप : नेपालले स्कटल्यान्डलाई दियो ७४ रनको लक्ष्य

सोमवार , माघ ७, २०८१

काठमाडौं । आईसीसी यू–१९ महिला विश्वकप क्रिकेटमा नेपालले स्कटल्याण्डलाई ७४ रनको लक्ष्य दिएको छ । मलेसियाको बांगीमा स्कटल्याण्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको नेपाल १८ ओभर ५ बलमा ७३ रनमा समेटियो ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन बनाइन् ।सावित्री धामीले १० रन बनाइन् भने अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा स्कटल्यान्डकी माइसी मसेराले सर्वाधिक ५ विकेट लिइन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट