२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

यु-१९ महिला विश्वकप : स्कटल्याण्डसँग नेपाल पराजित

सोमवार , माघ ७, २०८१

काठमाडौं । मलेसियामा जारी यु-१९ महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । यससँगै नेपालले सुपर सिक्समा पुग्ने अवसर गुमाएको छ ।

नेपालले मलेसियाको बांगीमा पहिला ब्याटिङ गर्दै ७३ रनमै अलआउट भएको थियो । कप्तान पूजा महतोले सर्वाधिक २७ रन बनाइन् । जवाफी ब्याटिङ गर्दै स्कटल्याडले ९ विकेट गुमाएर १९ औ ओभरमा लक्ष्य भेट्टाएको हो ।

नेपालकी रचना चौधरीले ३ विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट