२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

समाजवादी मोर्चाको बैठक आलोकनगरमा जारी

बुधवार , माघ १६, २०८१

काठमाडौँ । समाजवादी मोर्चाको बैठक नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ ।

जारी बैठकमा पछिल्लो समसामयिक राजनीतिक परिवेशका बारेमा छलफल भईरहेको बताइएको छ ।

त्यस्तै, बैठकमा विगतमा मोर्चाले गरेका काम कारबाही र भावी कार्यक्रमबारे छलफल भइरहेको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट