२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापामगर निर्वाचित

बुधवार , माघ १६, २०८१

काठमाडौँ । अखिल (क्रान्तिकारी)को महासचिवमा रोशन थापामगर निर्वाचित भएका छन् ।

उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको अन्तिम नतिजा आएसँगै थापामगर ५९८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सञ्जय महतोले ४१० मत प्राप्त गरेका छन् ।

थापामगर अध्यक्षका उम्मेदवार हेमन्त राई प्यानलका हुन् ।

महासचिवमा निर्वाचित थापामगर यस अघि संगठनको सचिवको जिम्मेवारीमा थिए ।

कोषाध्यक्षमा पनि राई प्यानलकै फूलमाया रानामगर खुशी निर्वाचित भएकी छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट