२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

आजदेखि त्रिकोणात्मक टी–२० शृंखला : पहिलो खेलमा नेपाल र नेदरल्यान्डस भिड्दै

बिहिवार , माघ १७, २०८१

काठमाडौं । बिहीबारदेखि त्रिकोणात्मक टी–२० शृंखला सुरु हुँदैछ । नेपाल, नेदरल्यान्डस र थाइल्यान्डको त्रिकोणात्मक टी–२० शृङ्खला सुरु हुँदैछ । बिहीबारदेखि सुरु भई माघ २५ गतेसम्म सञ्चालन हुने शृङ्खलाका खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । पहिलो खेलमा आज नेपाल र नेदरल्याण्डले प्रतिस्पर्धा गर्दैछन् ।

नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट रहेकी छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी–२० शृङ्खलाको ट्रफी बुधबार सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट