२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

नेकपा एसको सचिवालय बैठक आलोकनगरमा जारी

बिहिवार , माघ १७, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक बसेको हो ।

संसद् अधिवेशन र सरकारले प्रस्तुत गरेको अध्यादेशबारे पार्टीको धारणा तय गर्न बैठक बसेको हो । पछिल्लो राष्ट्रिय राजनीति र पार्टीको गतिविधिबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

यस्तै, बैठकमा यही महिनाको अन्तिममा बस्ने स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकलगायतको विषयमा पनि छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट