२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

कांग्रेस संसदीय दलको बैठक शुरु

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक शुरु भएको छ । शुक्रबार बिहान संसद भवनस्थित ल्होत्से हलमा बैठक शुरु भएको हो ।

बैठकमा समसामयिक राजनीति, अध्यादेश ल्याएको बारेमा सरकारमा सहभागी मन्त्रीहरुले सांसदका प्रश्नको जवाफ दिने, संसदमा कसरी प्रश्तुत हुने भन्नेबारेमा सांसदहरुलाई प्रशिक्षण दिइनेछ ।

आजबाट संसदको हिउँदे अधिवेशन बोलाइएको छ । जसमा सरकारका काम कारबाहीबारे एकमत भएर आफ्ना आवाज उठाउनेबारेमा पनि प्रशिक्षण दिइनेछ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार