२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

प्रतिनिधि सभाको बैठक सुरू

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरू भएको छ । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक भएको हो ।

करिब चार महिनापछि प्रतिनिधि सभा बैठक बसेको हो ।

संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल र संसदमा प्रतिनिधित्व रहेका दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यस्तै, सरकारले हालै ल्याएका ६ वटा अध्यादेश पनि आजकै बैठकमा पेस गर्ने तयारी छ ।

लाईभ :

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार