logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • छोरीको नामको ट्याटु खोपाउँदै पाकिस्तानी मुलका बेलायती गायक जेन मलिक

    छोरीको नामको ट्याटु खोपाउँदै पाकिस्तानी मुलका बेलायती गायक जेन मलिक

    7.7K
    Shares

    अमेरिकन सुपर मोडल जीजी हदिदले छोरिको नाम सार्वजनिक गरेकी छिन् । गत सेप्टेम्बरमा छोरिलाई जन्म दिएकी उनले आफनो इन्स्टाग्राम वायो चेन्ज गर्दे “काई मम्” राखेपछि उनको फ्यानहरुले छोरीको नाम काई राखिएको अड्कल लगाउन थालेका छन् ।

    GIGI.JPG

    यो सँगै्र जीजीका पाटनर गाएक जेन मलिकले पनि अरवीक भाषमा छोरिको नामको टयाटु उनको पाखुरामा खोपाएका छन् । उनले यस अघि जीजीको आखाको टयाटु समेत बनाएका थिए ।

    एक अर्कालाई लामो समय डेट गरेका जीजी र जेन चाडैँ विवाह बन्धनमा बाधिन लागेको चर्चा समेत हलिउडमा हुन थालेको छ । एजेन्सी

    zyan.JPG


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend