२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

‘भद्रपुर झापा गोल्डकप’ फागुन ७ देखि

बिहिवार , माघ २४, २०८१

झापा । मेची रंगशालामा आगामी फागुन ७ गतेदेखि अन्तरराष्ट्रियस्तरको ‘भद्रपुर झापा गोल्डकप’ प्रतियोगिता हुने भएको छ ।

फागुन १६ गतेसम्म हुने प्रतियोगिताको विजेतालाई नगद १३ लाख रुपैयाँ र उपविजेतालाई सात लाख रुपैयाँ प्रदान गरिने भद्रपुर झापा गोल्डकप आयोजक समितिका अध्यक्ष दीपेश ढकालले बताए । प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर्स, झापा ११, मुलुकका अन्य विभागीयसहित पाँच वटा ‘ए’ डिभिजन क्लब तथा भारत, भुटान र बंगलादेशका क्लब सहभागी हुने उनले जानकारी दिए ।

रङ्गशालामा करिब २० हजार दर्शक बस्न सक्ने गरी स्थायी प्यारापिट मर्मत तथा रङरोगन कार्य धमाधम भइरहेको छ । बाँसको अस्थायी प्यारापिट निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट