logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • बोल्ड लुक्सका कारण चर्चामा सेलेना

    बोल्ड लुक्सका कारण चर्चामा सेलेना

    4.4K
    Shares

    सेलेना गोमेज स्वर, प्रस्तुति र  सुन्दरता यी सबै पाटामा चर्चित छन् । उमेरले सानै भए पनि उनलाई  ‘बोल्ड गीत’ दिन सक्ने गायिकाका रूपमा विश्वभरका  चर्चित छिन् ।

    selena.JPG

    उनको सुन्दरताले पनि धेरै लाई लोभाउने गर्छ जसका कारण मिडियाले राम्रै स्थान दिइरहेका हुन्छन् । उनी   युवा फ्यान माझ अझ बढी चर्चित  छन् । कन्सर्टमा उनले प्रस्तुति दिइरहँदा थामिनसक्नुको हुटिङ चलिरहेको हुन्छ । त्यसैले पनि उनी सानै उमेरमा सफल ‘स्टार’का रूपमा स्थापित गराउन सफल छिन् । 

    selena-gomez-hottest-pics-7.jpg

     

    आफ्नो ‘प्रोफेसन’मा सेलेना निकै सजग छिन् । उनको पहिलो कर्तव्य श्रोता–दर्शकको अपेक्षा पूरा गर्नु नै हुन्छ । केहि समय अघि उनले  कर्तव्य के हो सोचेर त्यसैअनुसार काम गर्ने उनले एक अन्तर्वार्तामा बताएकी छिन् । सेलेनको अहिले एकपछि अर्को आकर्षक लुक्स बाहिर आइरहेका छन्। 

    selena-gomez-hottest-pics-16.jpg

     

    सेलेनाले बरुनो मार्स, रिहाना, ब्रिट्नी स्पेयर्स,  र स्क्रिलेक्सलाई आफ्नो गायनको आदर्श मान्छिन् । ‘मैले पहिलोपटक नौ वर्षको छँदा संगीत कार्यक्रममा भाग लिएकी थिएँ, ब्रिट्नी स्पेयर्सको प्रस्तुति थियो,’ उनले सम्झिन्, ‘मलाई याद छ, त्यही कार्यक्रमले मेरो जीवनमा संगीतको प्रकाश भरिदिएको थियो ।’ एजेन्सी

    selena-gomez-hottest-pics-12.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend