logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • गायिका कमला अधिकारीको ‘मुना’ सार्वजनिक

    गायिका कमला अधिकारीको ‘मुना’ सार्वजनिक

    4.9K
    Shares

    गायिका कमला अधिकारीको स्वरमा सामाजिक यथार्थता झल्काउने नयाँ गीतको म्युजिक भिडियाे  बजारमा आएको छ ।

    मुनाु बोलको गीत युट्युब च्यानल जोजस क्रियशन प्रा.लि. बाट शनिबार सार्वजनिक गरिएको हो । गीतमा कमला अधिकारीले आफ्नै शब्दमा लय भरेकी छन् ।

    स्वामी ध्यान गगनको कथा तथा परिकल्पना र विष्णु भट्टराइको निर्देशनमा बनेको म्युजिक भिडियोमा गणेश अधिकारी, पुष्पा न्यौपाने र अंशु खनालले अभिनय गरेका छन् । 

    भिडियोमा दुर्गम गाउँले जीवनको महिलाको वास्तविकतालाई चित्रण गर्न खोजिएको छ । 

    गायन तथा लेखनमा  सक्रिय अधिकारी शिक्षण पेसामा पनि आवद्ध छन् । उनको यसै गीतिकथामा आधारित पुस्तक पनि छिट्टै बजारमा आउने बताइएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend