२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

सोमवार , फाल्गुण ५, २०८१

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा किर्गिस्तानलाई १–० ले हराउँदै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

नेपालको जितमा बिमला चौधरीले एक गोल गरिन् ।

जारी प्रतियोगितामा नेपालले बिहीबार लेबनानसँग खेल्ने तालिका छ । नेपालले लिग चरणको अन्तिम खेलमा ११ गते म्यानमारको सामना गर्ने छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट