२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

नेपाल र म्यानमारबीचको फाइनल खेलमा पहिलो हाफ गोलरहित बराबरी

बुधवार , फाल्गुण १४, २०८१

काठमाडौं । काठमाडौंमा जारी अन्तराष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गतको फाइनल खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा जारी खेलको पहिलो हाफ सकिँदा नेपाल र म्यानमार दुवै टोलीले गोल गर्न सकेनन् ।

फाइनल खेलको सुरुदेखि नै दुवै टिमले आक्रामक खेल खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट