२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

फाइनलमा चुक्यो नेपाल, म्यानमारसँग २ गोलले पराजित

बुधवार , फाल्गुण १४, २०८१

काठमाडौं । घरेलु मैदानमा सम्पन्न फोर नेसन्स अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बुधबार सम्पन्न भएको फाइनलमा नेपाल म्यानमारसँग २–० गोल अन्तरले पराजित भएको हो । नेपालको यो १३औं फाइनल खेल थियो ।

६२ औं मिनेटमा गोल गरेको म्यानमारले दुई मिनेटभित्रै अर्को गोल पनि थपेको थियो ।

त्यस्तै, फाइनल खेलको पहिलो हाफ भने नेपाल र म्यानमारले गोलरहित बराबरी खेलेका थिए । पहिलो हाफ सकिँदा नेपाल र म्यानमार दुवै टोलीले गोल गर्न सकेनन् ।

फाइनल खेलको सुरुदेखि नै दुवै टिमले आक्रामक खेल खेलेका थिए ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट