२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

भद्रपुरझापा गोल्डकप उपाधिका लागि भद्रपुर ब्लेजर्स र झापा–११ भिड्दै

शुक्रवार , फाल्गुण १६, २०८१

झापा । दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको उपाधिका लागि आयोजक भद्रपुर ब्लेजर्स र झापा–११ बीच आज मेची रंगशालामा प्रतिस्पर्धा हुँदैछ ।

झापा–११ ले भुटानको डागा युनाइटेड फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा आफ्नो यात्रा सुनिश्चित गरेको हो ।

बंगलादेशको काउर्न बाजार प्रगति संघलाई हराउँदै आयोजक ब्लेजर्स पनि फाइनलमा पुगेको हो ।

प्रतियोगितमा स्वदेशीसहित भारत, भुटान र बंगलादेशका १० टोली सहभागी थिए । विजेता टोलीलाई सात लाख रुपैयाँ तथा उपविजेतालाई ३ लाख रुपैयाँ नगद प्रदान गरिनेछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट