२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

होलीमा बिहानैदेखि कडा चेकिङ, नियम उल्लंघन गरे दिनभरी सवारीसाधन होल्ड गरिने

बिहिवार , फाल्गुण २९, २०८१

काठमाडौं । आज होली पर्व । होलीमा आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत विभिन्न ठाउँमा कडा ट्राफिक चेकिङ गरिएको छ । आजको दिन नियम उल्लंघन गरेँ दिनभरी सवारीसाधन होल्ड गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकाका ७५ ठाउँमा चेकपोस्ट खडा गरी चेकिङ भइरहेको छ ।

मादक पदार्थ सेवन (मापसे) र लागु पदार्थ सेवन (लापसे) गरी चलाएका सवारी साधन होल्ड र चालकलाई प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिइने छ ।

काठमाडौँ उपत्यका लगायत पहाडी क्षेत्रमा बिहीबार रङको पर्व होली मनाइँदै छ । तराईका क्षेत्रमा भोलि (शुक्रबार) मनाइँनेछ ।

तस्बिरहरु : नेपाल फोटो लाईब्रेरी

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ