२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

हनुमानढोका दरबार क्षेत्रमा यस्ताे देखियो होलीको रौनक (तस्बिरहरु)

बिहिवार , फाल्गुण २९, २०८१

काठमाडौं । फाल्गुण शुक्लपूर्णिमाको दिन काठमाडौं उपत्यकासहित देशका पहाडी र हिमाली क्षेत्रमा मनाइने होली पर्व उपत्यकाको विशेषगरी हनुमानढोका दरबार क्षेत्रमा भव्यताका साथ मनाइन्छ ।

हजारौंको संख्यामा मानिषहरू भेला भई एकअर्कामा रङ लगाई सदभाव, सम्मान र मायाका साथ होली खेल्न हनुमानढोका दरबार क्षेत्रको होलीमा सहभागी भएका छन् ।

तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ