२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

रमनले उम्मेदवारी नदिएको भए विपक्षी निर्विरोध निर्वाचित हुन्थ्यो : अधिवक्ता न्यौपाने

मंगलवार , चैत्र ४, २०८१

काठमाडौं । नेपाल बार एसोसिएसन केन्द्रीय कार्यसमिति निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी दिएका अधिवक्ता यज्ञमणि न्यौपानेले वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी नदिएको भए प्रतिद्वन्दी निर्विरोध निर्वाचित हुने कुरा स्पष्ट पारेका छन्।

उनले भनेका छन- 'नेपाल बार जोगिए मात्रै कानुनको इज्जत, प्रतिष्ठा जोगिन्छ। त्यसैले रमन श्रेष्ठको प्यानललाई जिताए मात्रै नेपाल बार सुरक्षित हुन्छ र कानुनको सम्मान बढछ।'

धरानस्थित धरान कानुन व्यवसायी क्लवको भवनमा निर्वाचनको कोण सभालाई सम्बोधन गर्दै न्यौपानेले धरान उपमहानगरपालिका कुनै राजनितिक दलको अधिनमा नरहेको र धरानले आफ्नो विबेक प्रयोग गरि नेतृत्व छान्न कहिल्यै पछि नपर्ने कुरा पनि जिकिर गरेका छन।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट