२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सुनको मूल्यमा फेरि रेकर्ड, एक तोला किन्न १ लाख ७६ हजार चाहिने

बुधवार , चैत्र ५, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले फेरि रेकर्ड बनाएको छ ।

बुधबार प्रतितोला ८ सय रुपैयाँले सुन बढेको छ । सुनको मूल्य आज ऐतिहासिक बिन्दु कायम गर्न सफल भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज सस्तिएको छ । चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४५ रुपैयाँ प्रतितोला कायम भएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट