२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

नेवाः नेताहरुले भने- हामी राजसंस्थाको पक्षमा छैनौं

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । काठमाडौंका नेवाः नेताहरुले आफूहरू राजसंस्थाको पक्षमा नभएको बताएका छन्।

विभिन्न दलका नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरु पुरानो राजतन्त्र र राजसंस्थाको पक्षमा नरहेको स्पष्ट पारेका छन्

उनीहरूले पुराना रातन्त्रात्मक निरंकुश व्यवस्थाले मुलुकको विविधतालाई मेटाएर नेवास् लगायत अन्तय समुदायका भाषिक, सामाजिक, सांस्कृतिक , आर्थिक रूपमा दमन गरेको बताएका छन्।

यस्तो छ संयुक्त विज्ञप्ति

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट