२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सुनको मूल्य हालसम्मकै उच्च, अब एक तोला किन्न १ लाख ७६ हजार २ सय चाहिने

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन तोलामा १४ सय बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

बिहीबार प्रतितोला एक लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन आज एक हजार चार सय बढेको छ । आज तोलामा एक लाख ७६ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज प्रतितोला २० रुपैयाँ बढेर दुई हजार ४० रुपैयाँ कायम भएको छ

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट