२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

राजावादी समूहद्वारा जडीबुटी उत्पादन तथा प्रसोधन केन्द्रमा पनि आगजनी

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । राजतन्त्र समर्थक प्रदर्शनकारीहरुले जडिबुटी स्थित जडीबुटी उत्पादन तथा प्रसोधन केन्द्रमा पनि आगजनी गरेका छन् ।

तीनकुने क्षेत्रबाट लखेटिएका प्रदर्शनकारीहरुले जडिबुटी पुगेर आगजनी गरेका हुन् । राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा उनीहरु आगजनी र तोडफोडमा उत्रिएका हुन् ।

प्रदर्शनकारीले सुरुमा तीनकुनेको एक घरमा तोडफोड गर्दै आगजनी गरेका थिए । उग्र रुपमा उत्रिएका राजावादी समूहले कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड गरेको छन् भने विभिन्न स्थानमा गाडीमा आगजनी गरेका छन् ।

राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट