२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

कोटेश्वरस्थित भाटभटेनीमा राजावादीको तोडफोड र लुटपाट

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । राजावादी समूहले कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड र लुटपाट गरेका छन् । राजावादी समूहले पार्किङ क्षेत्रमा रहेका निजी र सरकारी गाडीहरुको सिसा फुटाएका छन् ।

तीनकुनेमा भएको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूह कोटेश्वरको भाटभटेनी सुपरस्टोरसम्म पुगेको थियो । सो समूहले सुरक्षागार्डलाई हातपात गर्दै लुटपाट र तोडफोड गरेको थियो ।

उनीहरुले केही सामान झिकेर भाटभटेनी परिसरमा जलाएका समेत थिए ।

राजावादीकै समूहले आलोकनगरस्थित नेकपा एसको कार्यालयमा आगजनी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट