२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । तीनकुनेमा भएको राजावादीको प्रर्दशनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन रहेको गृहमन्त्रालयले पुष्टि गरेको छ । घाइते अवस्थामा त्रिवि शिक्षण अस्पतालमा लगिएका महर्जनको अस्पताल पुर्‍याउँदा नै मृत्यु भइसकेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

अस्पताल स्रोतका अनुसार उनको घाँटीमा गोली लागेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट