२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

'जडीबुटी कम्पनीको तेल स्टोरमा आगो सल्किए जडीबुटी क्षेत्र नै जोखिममा पर्छ'

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । राजावादी प्रदर्शनकारीले कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा गरेको आगजनी नियन्त्रण्मा लिने प्रयास जारी रहेको छ ।

तीनकुने क्षेत्रबाट लखेटिएका प्रदर्शनकारीहरुले जडिबुटी पुगेर आगजनी गरेका हुन् । राजावादीले जडिबुटी कम्पनी लिमिटेड परिसरमा आगो लगाउँदा ग्यारेजमा रहेका ९ वटा सवारी साधन जलेर नष्ट भएका छन्।

कम्पनीकी महाप्रबन्धक संगीता यादवका अनुसार मुख्य भवनसँगै पछाडि जोडिएको भवनमा तेल स्टोर गरेर राखिएको छ । ‘स्टोरमा आगो सल्किए जडीबुटी कम्पनी मात्रै होइन, जडीबुटी क्षेत्र नै जोखिममा पर्छ,’ यादवले भनिन् ।

उराजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा उनीहरु आगजनी र तोडफोडमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट