२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

राजावादी आन्दोलन उत्तेजित बनाएका विवादित धर्मगुरु खतिवडा पक्राउ

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । विवादित धर्मगुरु पुष्कर खतिवडा पक्राउ परेका छन् ।

शुक्रबार तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुंगामुढा गर्ने धर्मगुरु पुष्कर खतिवडालाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनलाई इमाडोलस्थित एक घरमा लुकेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनले आन्दोलनका क्रममा ढुंगा हानेका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट