
काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच चर्काचर्की भएपछि १५ मिनेटका लागि बैठक स्थगित भएको छ।
बैठक सुरू हुनेबित्तिकै सत्ता र प्रतिपक्षी दलका सांसदहरूले बोल्न पाउनुपर्ने भन्दै हो-हल्ला गरेका थिए।
विपक्षीहरूले कुलमान घिसिङलाई बर्खास्ती गरिएको कारणबारे प्रधानमन्त्रीले संसद्मा जवाफ दिएपछि मात्रै संसद् खुल्न दिने भन्दै अवरोध गरेका हुन् ।
आजको प्रतिनिधि सभा बैठकको लाइभ फिड समेत संसद सचिवालयले दिएन । प्रतिनिधि सभा प्रवेशमा समेत कडार्इ गरिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend