२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

हाजिरी जमानीमा छुटे स्वागत नेपाल

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । नेपाल संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल छुटेका छन्।

शुक्रबार पक्राउ परेका उनलाई हाजिरी जमानीमा छोडिएको हो ।

शुक्रबारको प्रदर्शन उत्तेजक बनाउनमा उनको कुनै भूमिका नदेखिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।

प्रदर्शन भएको दिन उनी एलएलएमको परीक्षामा सामेल थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट